हर्षित भए आज तिम्रो येकास्सी दर्शन पाऊदा

11 August, 2009

हर्षित भए आज तिम्रो येकास्सी दर्शन पाऊदा
लाग्यो तिमी अक्मकीयौ मलाई कतै येसरी भेट्दा
तिमी तेसै हतास नहोऊ सम्बन्ध हाम्रो बननै छ बाकि
मित्रताको माला लिई उभियेकोछु तिम्रो उत्तरको प्रतिक्षा छ है साथी |

>>Sarbesh<<

0 comments: