Showing posts with label मेरो देश. Show all posts
Showing posts with label मेरो देश. Show all posts

सोधिरहेछन, आज मेची र महाकाली

27 December, 2010

सोधिरहेछन, आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली

थाहा छैन कुन, रहरमा छु

थाहा छैन कुन, रहरमा छु ।।
त्यसैले विरानो, सहरमा छु ।।मान्छेले मान्छे, नचिन्ने कस्तो
लाग्छ अन्धकार, प्रहरमा छु ।।उदेश्य फर्केर, केहि गर्ने देशमा
सपनै सपनाको, लहरमा छु ।। रुदैछिन् होलिन, घरमा प्रिये
अवत फर्कने तरखरमा छु ।

Shramdip Chaulagain |