चाहना मुटुको संगाली

26 August, 2009
Posted by sarbesh

चाहना मुटुको संगाली,
मन मनै कल्पी बसे |
भावना चाहनाको अंगाली
आफै भित्र रमाई बसे |
तर तिमी निकै पर पुगेछौ,
थाहानै भएन म एक्लै कुरी बसे |
फेरी आउनेछ बहार भनी,
बसन्तको प्रतिक्षा गरि बसे |

Sarbesh

0 comments: