म तिम्रो प्रतिक्षामा रातभर टोलाईरहे

11 August, 2009

म तिम्रो प्रतिक्षामा रातभर टोलाईरहे
झरेको पात योइलाए झै योइलाईरहे
सकिन बिर्सन समझानाका ती प्रतिबिम्बहरु
येस्तै रहेछ जिंदगी भनी चित्त बूझाईरहे |

>>Sarbesh<<

0 comments: