कुल्ची हिड हासी हासी

27 August, 2009
Posted by sarbesh

कुल्ची हिड हासी हासी, यो छाती तिम्रै बाटो हो |
मेरो देह के हो र, केबल एक थुप्रो माटो हो |
गालाको पाटाको लामो धर्सो, त्यों कुनै घाऊ हैन
त्यों झरि सुकेको एक थोपा आसू को टाटो हो |

अनिल

0 comments: