जुनेली रातमा तारा गन्दा गन्दै

11 August, 2009

जुनेली रातमा तारा गन्दा गन्दै औसी परेको पत्तै भएन
जिंदगीको परिभाषा खोज्दा खोज्दै जीवन बितेको पत्तै भएन
बिगत समझदा सम्झदै बर्तमान बितेको पत्तै भएन
बाटो खोज्दा खोज्दै बाटो सकीएको पत्तै भएन |

>>Sarbesh<<

0 comments: