तिमीलाई देखे देखी

09 June, 2009

तिमीलाई देखे देखी यो मन उर्लिएर,

किन होला आज भोली आफ्नो बस मा छैन।

भोक निद्रा सबै टुटे तिम्रो सम्झनामा,

तिमी बिन जिन्दगिमा हुन छोड्यो चैन ।।

0 comments: