तिमी मेरो जिन्दगीमा

09 June, 2009

तिमी मेरो जिन्दगी मा फुल्छौ भने,

हृदय को बगैन्चा भित्र सजाई दिउला।

जीवन भरी साथ दिन्छौ भने,

मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।।

0 comments: