छचल्कियो तिम्रो मुहार

30 August, 2009
Posted by sarbesh

छचल्कियो तिम्रो मुहार पानीमा हेरी टोलाई बस्दा,
मागे मैले तिमीलाई आकाशको तारा खस्दा,
भावना को तरेलीमा कल्पी बसे सावनको झरि पर्दा.
आफै संग जिसकी हिडे तिम्रो तस्बीर सामू आउदा |

<<सर्बेश>>

6 comments:

Anonymous said...

it's good sms.
it's that is grate.
i am impressed by this sms

sarbesh said...

Thank you......

Anonymous said...

ho maya tila maya grn janin ke

Ranjan sharma said...

धुँवा छैन तर मनमा आगो सल्किदैछ
पहरामा पानी जस्तै आँसु छल्किदैछ ।
उकालीको एक्लो वर भो सायदजिन्दगी यो
नयनभित्र वेदनाको कथा झल्किदैछ ।
सुस्केराले वताउँछ यात्रा कस्तो रह्यो
निधारमा सडकको धुलो टल्किदैछ ।
देखाउन सक्दिन म चोट छातीफोडी
आज भोलि पर्सि गर्दै बैँशढल्किदैछ ।
"जीवन"को सार खोज्दै जता पाईला चाल्छु
नियतिको क्रुर दमन उतै पल्किदैछ ।

ramesh said...

go nice

Rajesh Kandel said...

Good one