29 October, 2008
Posted by
Sandesh Ghimire
0 Comments
मलाई अल्छीलागेको बेला मसँग बोल, म दुखी भएको बेला मलाई चुम, म रोएको बेला मलाई अँगालो हाल, म मरिसकेपछि मेरो सम्झना गर.... तर म जिवित हुँदा त कृपया मलाई प्रेम गर.
------[ Premi ]
प्रेम र युद्ध उस्तै हुन् शुरूगर्न सजिलो ... टुङ्ग्याउन कठिन....र बिर्सन असम्भव.
------[ Chetana ]
उठ उठ, यो मेरो शुभ दिनको उपहारलाई राम्ररी पट्याई प्रेमको धागोले बाँधेर मुटुको सुरक्षित बाकसमा राख, आजको यो दिनलाई विशेष बनाउन यसैले त मद्दत गर्नेछ
------[ Prapti ]
जुनेली रातमा सारा संसार मस्त निदाउँछ, तर कसैको यादमा कुनै अभागी आँसु बगाउँछ हे भगवान कसैको मनमा प्रेमको गुलाफ फुल्दै नफुलोस्, यदी फुल्छ भने उनीहरूले कहिल्यै छुट्टिनै नपरोस् . .
------[ Dukhi ]
Subscribe to:
Post Comments (Atom)